चालक दल सहित १९ यात्रु बोकेको तारा एयरको बिमान लेतेमा दुर्घटना । यात्रुको अवस्था र स्वस्थ स्थिति बारे थप विवरण आउन बाँक। ।विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । बिमान पोखरा बाट जोमसोमको गन्तब्य बोकेर हिडेको थियो

By Admin

Leave a Reply

Your email address will not be published.