petrol price

आज देखि अर्थात् २०७९ जेष्ठ ०९ गतेबाट नेपाल आयल निगमले तेल र खान बनाउने ग्यासको नया मूल्य तोकेको छ ।
नया मूल्य अनुसार पेट्रोल रु १८० , डिसेल रु १६३ , केरोसिन रु १६३ प्रति लिटर लागु गरेको छ। खान पकाउने ग्यासको मूल्य १८०० रुपैंया पुग्यो।
रुस युक्रेन बीचको युद्धले ल्याएको इन्धन संकट अझै यो वर्ष भरि रहने अनुमान गरिएको छ।
भारत रक्सौलमा १७४.७ प्रति लिटरले पेट्रोल उपलब्ध छ भने डिसेल १५३.४ रुपैंयामा उपलब्ध छ petrol price

By Admin

Leave a Reply

Your email address will not be published.