harka sampang dharan

अधिकांस नेपालीले आफ्नो परिवार बाट पाउने बंसजका आधारमा नागरिकता ,जस्तै जन्मजातै पाउने अर्को कुरा हो पार्टी राजनैतिक संगठन प्रतिको झुकाब । हामी मानौं नमानौं अधिकांस परिवारमा एक पुस्ता बाट , अर्कोमा यो परिपाटी बिकाश हुदै आएको छ। बर्सौं वर्ष देखि मान्दै आएको चाड पर्ब जसरी हामी आफ्नै पार्टीको उमेद्वारहरुलाई भोट रुपी टिका लगाईदिन्छौं। हामीलाई पार्टी भन्दा बाहिरका उमेद्वार ,कहिले काहीं मन पर्न सक्छ। उर्जाशील,समाजसेवी ,युवा ,कर्मठ , तर उसको समर्थन गर्दै घर दैलो कार्यक्रममाहामी सहभागी हुन सक्दैनौं ,भोटको लागि अपिल गर्न सक्दैनौ। पार्टीका मान्छेले के भन्लान भन्ने डर हुन्छ , तर यो पल्ट धरानबा

harka sampang dharan
mayor of dharan

सीले आफुले समर्थन गरेको पार्टीलाई मात्र हेरेनन । नत आफ्नो पार्टी को बिरोध गरे। १० वर्ष देखि धरानको खाने पानीको समस्या , धरान धनकुटा बिजुली प्रसारण लाईन , भ्रस्टाचार विरुद्ध बोल्दै गर्दै आएछन् , तिनै राईलाई विश्वास गरे जिताए । जन चाहना अनुरुप काम गरे भने अब धरानेले धेरै वर्ष सम्म ,राईलाई टिका लगाईदिने , भन्दिए .त्यहाँका जनताले त अहिले धरानलाई के जरुरी थियो तेही गर्दिए ।

By Admin

Leave a Reply

Your email address will not be published.