Category: अन्तर्राष्ट्रिय

‘दुई सन्तानकी आमाले गराइन् कराँचीमा आत्मघाती विष्फोट’

पाकिस्तानमा भएको आत्मघाती बम विष्फोट गराउने बलुचिस्तानकी ‘पहिलो महिला आत्मघाती आक्रमणकारी’ भएको खुलेको छ। पाकिस्तानको कराँची युनिभर्सिटीमा मंगलबार भएको आत्मघाती आक्रमणमा तीनजना चिनियाँ र एकजना पाकिस्तानी नागरिकको ज्यान गएको थियो।…